राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्ने शक्तिहरूलाई आगामी निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताएका छन् । आइतबार काभ्रेपलाञ्चोकमा आयोजित नेसनल भोलेन्टियर फोर्सको कार्यक्रममा बोल्दै उनले ‘सिंहदरबार जलाउनेहरूलाई सिंहदरबार बनाउनेहरूले लखेट्नुपर्छ’ भन्दै कडा अभिव्यक्ति दिएका हुन् । उनले फागुन २१ गते तोकिएको निर्वाचन हुने–नहुने विषयमा अझै अन्योल कायमै रहेको उल्लेख गर्दै वर्तमान […]