काठमाडौंमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो लुटेरा समूह

काठमाडौंमा प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको छ।