बालेनलाई लक्ष्य गर्दै युवा संघ अध्यक्ष थेवेले भने- एजेन्डा भए पो सार्वजनिक बहसमा आउनू

'लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो?,' उनले सोधे?