म नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक–आर्थिक रूपान्तरण तथा देशभक्तिको गौरवमय आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, जननिर्वाचित प्रथम कम्युनिस्ट प्रधानमन्त्री …