२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीहरूको पक्षमा वकालत गरेका कानुन व्यवसायीहरूले त्यो नियुक्ति जायज र कानुनसम्मत रहेको जिकिर गरेका छन् ।
सर्वोच्च अदालतमा ओली सरकारको अघिल्लो कार्यकालमा नियुत्त …