दुई आइजी 'फिल्ड' उत्रेलगत्तै पर्सा प्रहरी एक्सनमा : वीरगंजबाट २१ लाखको चामल बरामद

वीरगंज : भन्सार छली गरी अवैध रुपमा तस्करी गरी भित्राइएको ठुलो परिमाणको समान बरामद भएको छ। पर्साको वीरगंजमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त गस्ती टोलीले पूर्व सूचनाको अधारमा करिब २१ लाख रुपैयाँभन्दा बढीको चामल र अन्य समान बरामद गरेको हो। गएराति ९ बजे प्रहरीले वीरगंज ११ रानीघाटमा छापा हानी…