युनिलिभर र नेपाली सेनाको सहकार्यमा धौलागिरि हिमालको फोहोर संकलन

युनिलिभर नेपालको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ ।फोहरमुक्त विश्वका लागि चक्रिय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको कम्पनीले जनाएको छ । जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुहरूको असमायिक मृत्युको कारक बनिरहेकोे छ । साथै यसले हिमालको सुन्दरतालाई नष्ट पारिरहेको छ […]