२० असोज, काठमाडौं । वातावरण तथा जनस्वास्थ्य नामक गैरसरकारी संस्थाले दशैंको बेला घर फर्किने यात्रुहरुलाई लक्षित गरी मास्क वितरण गरेको छ । कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले मास्क लगाउनु पर्ने सन्देश दिंदै कोटेश्वरमा मास्क वितरण गरेको हो । संस्थाका सुपरभाइजर रकी तुलसीवाख्यले काठमाडौं महानगरपालिकाको समन्वयमा स्मल अर्थ नेपालसँग मिलेर कोभिडबारे चेतनामुलक कार्यक्रम गरेको जानकारी […]