गहना बनाउन थप खर्चिलो, बढ्यो जर्तीको मूल्य

गहना बनाउँदा लाग्ने जर्तीको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि संशोधन गर्दै जर्तीको मूल्य बढाएको हो ।यसअघि, सुनचाँदी बनाउँदा लाग्ने जर्तीको मूल्य ३०० रुपैयाँ थियो । जुन, अब बढेर ५०० रुपैयाँ पुगेको छ । संशोधित कार्यविधिअनुसार सर्वसाधारण बाहेक नेपाल सरकारका निकायहरू वा निजी तथा सार्वजनिक संघ/संस्थाबाट जसर्फी खरिदको लागि माग भइ आएमा आवश्यक्ता तथा औचित्यका आधारमा बिक्री गर्न सकिने बताइएको छ ।यसरी बिक्री गर्दा नियमबमोजिम आधार मू

सम्बन्धित सामग्री