लन्डनमा १७ दिनको रिले अनसनपछि भुपू गोर्खाहरु भोक हड्तालमा उत्रिए

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आव्हानमा २१ जुलाईदेखि रिले अनसन गरिरहेका भूतपूर्व गोर्खाहरुले भोलि शनिबार ७ अगस्टबाट भोक हड्ताल शुरु गर्ने भएका छन् । बेलायत र नेपालका दुई सरकारबीच वार्ता हुन्छ भनेर मिति र उच्चस्तरीय वार्ता समिति बनेपछि मात्र भोक हड्तालको अन्त्य गरिने भोक हड्तालमा बस्न तयार गरिरहेका सत्याग्रह समितिका अभियान निर्देशक ज्ञानराज राईले बताए ।बेलायत सरकारले आफ्ना मागको वेवास्ता गरेको भन्दै बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि गोर्खाहरुले रिले अनसन गर्दै आएका छन् । १७ दिन

सम्बन्धित सामग्री

लन्डनमा भोक हड्तालमा रहेका भुपू गोर्खामाथि प्रहरी हस्तक्षेप

गत २१ जुलाइदेखि १७ दिनसम्म रिले अनसन शुरु गरेर हाल चौथो दिनको भोक हड्ताल गरिरहेका भूतपूर्व  गोर्खामाथि बेलायती प्रहरीले  हस्तक्षेप गरेको छ ।  १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवास बाहिर आमरण अनसनमा रहेका गोर्खाहरुमाथि हस्तक्षेप गर्दै प्रहरीले त्रिपाल हटाएको छ ।  समान अधिकारको मागसहित आन्...

लन्डनमा भोक हड्तालमा रहेका भुपू गोर्खामाथि प्रहरी हस्तक्षेप

गत २१ जुलाइदेखि १७ दिनसम्म रिले अनसन शुरु गरेर हाल चौथो दिनको भोक हड्ताल गरिरहेका भूतपूर्व  गोर्खामाथि बेलायती प्रहरीले  हस्तक्षेप गरेको छ ।  १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवास बाहिर आमरण अनसनमा रहेका गोर्खाहरुमाथि हस्तक्षेप गर्दै प्रहरीले त्रिपाल हटाएको छ ।  समान अधिकारको मागसहित आन्दोलनरत गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्प घले राणासहितका तीन अभियन्ता  गत शनिबारदेखि आमरण अनसनमा बसेका थिए ।  मंगलबार बिहान अनसनस्थल पु