सी के राउतका कार्यकर्ताले गरे ८ वटा गाडी तोडफोड, प्रदेश सभा सदस्य सहित १ दर्जन घाइते

जनकपुरधाम : डा. सी के राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले  मधेश प्रदेशमा राष्ट्रिय सभा चुनावमा  मतदानका लागि आउने मतदाता चढेको ८ वटा सरकारी गाडी तोडफोड गरेका छन्।  राउतका कार्यकर्ताले जनकपुरधामको पिडारी चौकमा लाठी, ढुङ्गामुढा गरेर जनता समाजवादी पार्टीका प्रदेश सभाका सदस्य अशोक यादवको गाडीमा तोडफोड गरेका छन्। त्यसैगरि अन्य ७…

सम्बन्धित सामग्री

जनकपुरमा सर्लाहीका प्रदेश सांसद र नगरप्रमुखको गाडी तोडफोड

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न मधेश प्रदेशको राजधानी जनकपुर पुग्नुभएका सर्लाहीका प्रदेश सभा सदस्य र नगरप्रमुखको सरकारी गाडीमा बुधबार तोडफोड भएको छ ।