अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी, हिमपात, बाढी र बर्षा, २८ सय उडान रद्द, ३ लाख घर अन्धकार

अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा खराब मौषमको चेतावनीमा ८० मिलियन व्यक्ति परेका छन् । झण्डै ८० मिलियनको बसोबास रहेको मिसिसिपीदेखि मैनसम्मको १४ सय माइलको क्षेत्रमा आँधी र बरफको चेतावनी दिइएको छ । नर्थ क्यारोलिनामा झण्डै ९० हजार, साउथ क्यारोलिनामा झण्डै ८८ हजार, जर्जियामा ५६ हजार, फ्लोरिडामा ३२ हजार, टेनेसीमा साढे ७ हजार र अलाबामा ३१ सय घरमा […]