कांग्रेस नेतृ प्रसाईंले भनिन्- निर्वाचनअघि महाधिवेशन‚ चुनावमा जाने निर्णय तुरुन्त गरौं

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले करिब एक महिनादेखि पार्टीको केन्द्रीय समिति बैठक बसे पनि बैठक भने नियमित कि विशेष महाधिवेशन भनेर रूमल्लिनु दुखद भएको बताएकी छन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार उनले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीले राष्ट्र राजनीतिबारे छलफल गर्नुपर्नेमा पार्टी भने महाधिवेशन अगाडि कि पछाडि भन्नेकै बहस रुमल्लिएको बताइन्। “योभन्दा अगाडिका […]