कांग्रेसमा सिटौला कसरी भए सर्वसम्मत ?

२४ पुस, काठमाडौं । राष्ट्रिय सभाको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसमा यो पटक निक्कै रस्साकस्सी भयो । नेताहरु रातभर पार्टी कार्यालयमा बसे, बिहानपख सहमति जुटेपछि बल्ल उम्मेदवारहरुको नाम तय भयो । त्यसका बाबजुद दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माका साथै कार्यसम्पादन समितिका सदस्यद्धय अर्जुनरसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका छन् । तर […]