एमाले महाधिवेशन उद्घाटन स्थलमा बिहानैदेखि चहलपहल (तस्बिरहरू)

उद्घाटन समारोहमा २ लाख बढी कार्यकर्ताको उपस्थिति रहने एमालेको दाबी छ।