६ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारलाई निर्वाचन नगराई आयु लम्ब्याउने खेलमा नलाग्न सुझाएका छन् ।
दीपावली, पर्व छठको अवसरमा रौतहटको गुजरा नगरपालिका-३ बलुवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै …