सीएसआर कोषबाट आधुनिक अस्पताल खोल्ने बैंकरको प्रस्तावप्रति गभर्नर सकारात्मक, 'अध्ययन गरौं'

काठमाडौं। नेपाल बैंकर्स संघले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको पैसा 'बैंकिङ अस्पताल' निर्माणमा खर्च गर्ने नयाँ अवधारणा अगाडि सारेको