काठमाडौं । इटालियन सिरी ए मा एसी मिलान र युभेन्ट्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले पहिले अग्रता लिए पनि मिलानले बराबरी गरेको हो । खेलको चौथो मिनेटमै अल्भारो मोराटाले पाउलो डिबलाको पासमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्ट्सले अग्रता कायमै राख्यो […]