समानुपातिकतर्फ संघ र प्रदेश दुवैमा एमाले अगाडि, पछ्याउँदै कांग्रेस

यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ। आज अपराह्नको तथ्यांक अनुसार प्रतिनिधिसभा र ६ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायम छ।  प्रदेश नं १,...