निर्वाचन आयोगद्वारा मिलन पाण्डे पक्षको उजुरी खारेज

काठमाडौँ । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णयविरुद्ध मिलन पाण्डे पक्षले दिएको उजुरी आयोगले खारेज गरेको छ । विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले दिएको उजुरी आयोगको पुस १२ गते बसेको बैठकले कुनै सुनुवाइ नगरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् । पौडेलले भने, ‘पाण्डेले विधान […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डे समूह अदालत जाने

न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ । मिश्रले जुम बैठकमार्फत बिहीबार संयोजक पाण्डेको अधिकार कटौती गरेको घोषणा गरेलगत्तै सो समूह अदालत र निर्वाचन आयोग जाने घोषणा गरेका हुन् । ‘रवीन्द्रजीले बोलाएको बैठक अवैधानिक छ, […]