हेटौंडा : जर्मनीको एक गैरसरकारी संस्था 'ब्याक टु लाइफ' ले वाग्मती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको उपस्थितिमा सामाजिक विकास मन्त्रालयमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो।
संस्थाले प्रदेश सरकारलाई २ थान मोबाइल एक्स रे, १८ थान अक्सिजन कन्सनट्रेटर, ५…