त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा आज घरेलु टोली ओमानसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक शृंखलामा आज नेपालले घरेलु टोली ओमानसँग पतिस्पर्धा गर्दैछ । पहिलोपल्ट डे–नाइट सिरिज खेलिरहेको नेपालले यसअघि हिजो अमेरिकामाथि ५ विकेटको शानदार जित हासिल गरेको थियो । घरेलु टोलीमाथि जितसँगै शृंखलामा जितयात्राको निरन्तरता दिने योजनामा रहेको नेपालका लागि ओमान टिम अमेरिकाभन्दा कठिन प्रतिद्वन्द्वी हो । ओमानको अल अमेरातस्थित […]