स्वास्थ्य क्षेत्रमा भइरहेको बेथितिप्रति नेपाल डेन्टल साइन्स हाईजेनिस्ट एसोसिएसनको गम्भिर ध्यानाकर्षण

काठमाडौं- नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले मुख स्वास्थ्य क्षेत्रमा भइरहेको बेथितिप्रति गम्भिर ध्यानाकर्षण जनाएको छ ।  एसोसिएसनले आज स्वास्थ्य सेवा विभागलाई मुख स्वास्थ्य क्षेत्रको सुधारका लागि ध्यान दिन र सुधारका लागि यसअघि आफूहरूले राखेका मागहरूको सम्बोधन गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।  उपचारात्मक महाशाखाले तर्जुमा गरेका सम्पूर्ण बैठकहरुमा यस संस्थाले उपस्थिति जनाएको भएपनि […]