काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी नागरिकलाई नेपालको नागरिकता दिने अधिकार सरकारलाई नभएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता वितरण गर्ने नभइ प्रमाण पत्र दिने कुरा भएको बताएका हुन्। उनले नेपाली नागरिकहरुले नागरिकता पाउनुपर्छ भनेर विधेयक ल्याउँदा अहिले गठबन्धनमा भएका घटकहरुले नै व्यवधान सिर्जना गरेर […]