गठबन्धनलाई हराउँदै एमालेले जित्यो इलामको फाकफोकथुम गाउँपालिका

सत्ता गठबन्धनलाई हराउँदै फाकफोकथुम गाउँपालिका अध्यक्षमा एमालेका दिपेन्द्र खनाल निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

इलामको फाकफोकथुम गाउँपालिका २ को वडाध्यक्षमा पौडेल विजयी

इलाम : जिल्लाको फाकफोकथुम गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर खत्री पौडेल विजयी भएका छन्।भर्खरै सम्पन्न मतगणना अनुसार नेकपा एमालेका देउकुमार राईलाई झिनो मतान्तरले हराउँदै पौडेल वडाध्यक्षमा निर्वाचित भएका हुन्। पौडेलले ७१४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी राईले ७०७ मत पाएका थिए। मतगणनालाई अस्वीकार गर्दै नेकपा एमालेका कार्यकर्ताले मतगणना परिसरमा नाराबाजी गरिरहेका छन्।