मौसमको खराबीले ७४ उडान रद्द, पोखरा र प्रादेशिक उडान ठप्प

मौसममा आएको खराबीका कारण बुधवार आन्तरिक वायुसेवाका ७४ उडान रद्द भएका छन् । मंगलवार रातिदेखि नै परेको वर्षातका कारण बुधवार बिहानैदेखि मौसमअनुकूल नभएका कारण दिनभर उडान ढिलो हुने र रद्द हुने क्रम चलिरहेको छ ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौैंबाट हुने र प्रादेशिक उडानसमेत अधिकांश रद्द भएका छन् ।  विमानस्थल कार्यालयका अनुसार सबैभन्दा बढी बुद्ध एयरको ४० वटा उडान रद्द भएको छ । यति एयरलाइन्सको १६ वटा उडान रद्द भएको छ ।  बुधवार तय भएका वायुसेवाको उडानमा गुण एयरलाइन्सको ६ वटा, समिट...

सम्बन्धित सामग्री

अमेरिकाका सबै आन्तरिक उडान ठप्प

एजेन्सी । संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएका कारण बुधबार अमेरिका भरका उडानहरु ठप्प भएका छन् । अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू ढिलो भएका हुन् ।संयुक्त राज्य अमेरिकाको आन्तरिक तथा बाह्य गरी करिब १०० भन्दा बढी उडान रद्द भएका छन् । ढिलाई […]

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । जहाजमा १५ जना सवार थिए ।आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ । गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गर

नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द …

नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प

काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ। काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। जहाजमा १५ जना सवार थिए। आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन्। […]

लुफ्थान्सा एअरलाइन्सका पाइलटद्वारा हडतालको घोषणा, शुक्रवारका ८ सय उडान रद्द

विश्वकै ठूलो मध्येको एक जर्मनीको एअरलाइन्स लुफ्थान्सा एअरलाइन्सका पाइलटले हडताल गरेपछि भोलि शुक्रवारका उडान ठप्प हुने भएका छन् ।पाइटलको हडतालका कारण म्युनिख र फ्राङ्कफर्टबाट हुने सबैजसो उडान रद्द गरिएको समाचार संस्था एएफपीले जनाएको छ । भोलिका लागि तय भएका आठ सय वटा उडान रद्द हुँदा एक लाख ३० हजार जना यात्रुको यात्रा प्रभावित भएको खबरमा उल्लेख छ । भोलिको हडतालले गर्दा आउँदो शनिवार र आइतवारसम्मका उडान पनि प्रभावित हुने एअरलाइन्सले जनाएको छ ।लुफ्थान्सा एअरलाइन्स मासिक नाै सय युरोका दरले तलब बढाउन तयार भएको छ ...

जर्मनीको एअरलान्समा पाइलटको हडताल, उडान रद्द

काठमाडौं । विश्वकै ठूलो मध्येको एक जर्मनीको एअरलाइन्स लुफ्थान्सा एअरलाइन्सका पाइलटले हडताल गरेपछि भोलिका उडान ठप्प हुने भएका छन् । पाइटलको हडतालका कारण म्युनिख र फ्राङ्कफर्टबाट हुने सबैजसो उडान रद्द गरिएको समाचार संस्था एएफपीले जनाएको छ । भोलिका लागि तय भएका आठ सय वटा उडान रद्द हुँदा एक लाख ३० हजार जना यात्रुको यात्रा प्रभावित […]

मौसमी प्रतिकूलताका कारण विकट गन्तव्यका उडान प्रभावित

काठमाडौं : आन्तरिक उडानको सोमवार बिहानका लागि पूर्वनिर्धारित तालिका मौसमी प्रतिकूलताका कारण प्रभावित भएको छ। विकट गन्तव्यका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। नेपाल वायुसेवा निगमले भोजपुर र रुकुम तर्फका उडान रद्द गरेको विमानस्थलको आन्तरिकतर्फको कार्यालयले जनाएको छ। ‘लुक्ला उडान ठप्प छ। पोखरातर्फका केही उडान भए पनि…