पूर्व उपसभामुख नेकपाको केन्द्रीय सदस्य

काठमाडौं : पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्य बनेकी छन्।  सत्तारुढ दल नेकपा सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको हो। उनी पूर्व माओवादी कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन्। पूर्व माओवादीबाट केन्द्रीय समितिमा रहेका नवनिर्वाचित् सभामुख अग्निप्रसाद सापकोटाले पदबाट राजीनामा...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी

अर्घाखाँची – अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी हुनुभएको छ । उहाँ ४२ हजार ६ सय ७५ मतसहित विजयी हुनुभएको हो ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी १७ सय ३० मत अन्तरले विजयी हुनुभयो ।  एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ ।  प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका रामजीप्रसा...

संविधानको कार्यान्वयन र विकासको जिम्मा गठबन्धनको : पुष्पा भुसाल

काठमाडौँ,२२ कार्तिक । पूर्व उपसभामुख तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको सही कार्यान्वयन गर्दै दिगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको बताएकि छन्। पाँचदलीय गठबन्धन निर्वाचन प्रचारप्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका–१ को मारङ, २ को अर्घातोष, ३ को खनदह, ४ को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै लामो सङ्घर्षबाट […]

अर्घाखाँचीमा पुष्पा भुसाल र टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनकोतर्फबाट कांग्रेस केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुनेभएको छ । २०७४ सालको निर्वाचनमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकोतर्फबाट निर्वाचित रायमाझी र कांग्रेसबाट समानुपातिक सांसद बन्नुभएकी भुसाल पहिलो पटक संघको निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्छ । गतको स्थानीय तहको निर्वाचनमा गठबन्धन करिब ५ हजार ५ सय […]

उपसभामुख कांग्रेसलाई, पुष्पा भुसाल पक्का !

काठमाडौं : पाँचदलीय गठबन्धनमा प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले लिने सहमति भएको छ। माओवादी केन्द्रका तर्फबाट सभामुख भएकाले उपसभामुखमा कांग्रेसले लिने पक्कापक्की भएको हो। गठबन्धनबाटै उपसभामुख लिने सहमति भएकाले स्वाभाविक रुपमै कांग्रेस हकदार भएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताए। उनले भने, ‘उपसभामुख हामीले लिने भन्नेबारे गठबन्धनमा छलफल भइरहेको छ। औपचारिक रुपमा गठबन्धनमा बसेर टुंग्याउन बाँकी छ। संवैधानिक व्यवस्थाअनुसार विगतको सरकारले पटक पटक संसद विघटन गरेको कार

बहालवाला दुई उपसभामुख माओवादीको केन्द्रीय सदस्य

काठमाडौं : कर्णाली र बागमती प्रदेशका उपसभामुख नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको सूचीमा परेका छन्। आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन्।महाधिवेशनको बन्दसत्रमा प्रचण्डले उनीहरूको नाम पी घर्ती र आर तामाङ भनेर बाचन गरेका थिए। संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख कुनै पनि दलको सदस्य नहुने प्रचलन छ। सभामा निर्वाचित भएपछि सम्बन्ध

बागमती र कर्णालीका उपसभामुख माअ‍ोवादीको केन्द्रीय सदस्य

संवैधानिक व्यवस्था विपरित बागमती र कर्णालीका उपसभामुख माअ‍ोवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् । बागमती प्रदेशका उपसभामुख राधिका तामाङ र कर्णालीका उपसभामुख पुष्पा घर्ती माओवादीको केन्द्रीय सदस्यको सूचीमा परेका छन्...

काँग्रेस जस्तो समावेशी कुनै पार्टी छैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति  शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् ।  काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ । अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्थापन छ । सभामुख र उपसभामुख मध्ये पनि एक जना महिला अनिवार्य हुनुप

शिवमाया तुम्बाहाङ्फेले सचिवयमा उम्मेद्धवारी दिने

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । शीर्ष नेताहरु सबै चितवनमा पुगिसकेका छन् । कतिपय नेताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन् । कतिपय घोषणा गर्ने तयारीमा छन् । पूर्व उपसभामुख तथा एमाले केन्द्रीय सदस्य डा. शिबमाया तुम्बाहाङफेले आफूले सचिव पदमा उमेदावारी दिने घोषणा गरेकी छिन् । उनले पदाधिकारीमा […]

‘काँग्रेस पार्टी हाँक्न सक्छु ’

चित्रलेखा यादव नेपाली काँग्रेसकी नेत्री हुन् । विद्यार्थी जीवनदेखि नेविसङ्घ हुँदै नेपाली काँग्रेसको राजनीतिमा होमिएकी यादवको पार्टीभित्र राम्रो छवि रहेको छ । पञ्चायतविरुद्ध प्रजातान्त्रिक आन्दोलनको समेत अनुभव भएकी उनी अहिले नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । २०५७/०५८ यता उनी निरन्तर केन्द्रीय सदस्यमा रहँदै आएकी छन् ।एक समय पार्टीको कोषाध्यक्षको जिम्मेवारी बहन गरेकी उनी २०५६ मा सिरहा २ बाट निर्वाचित सांसद बनेकी थिइन् । सोही समय उपसभामुख समेत बनेकी उनी २०६२÷०६३ को जनआन्दोलनमा सभामुखको