काठमाडौंमा हेराल्ड कलेजको दीक्षान्त समारोह, ९ सय विद्यार्थी दीक्षित

काठमाडौं- हेराल्ड कलेज काठमाडौंले बुधबार वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ।  समारोहमा कलेजका कूल ९०३ विद्यार्थीहरू दीक्षित भएका छन् ६९७ जना बीएससी  (होन्स) कम्प्युटर साइन्स (बीसीएस) स्नातक , ५२ जना बीएससी (होन्स) इन्टरनेशनले बिजनेश म्यानेजमेन्ट (बीआईबीएम) तथा २०६ जना इन्टरनेशनल मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (आईएमबीए) स्नातकोत्तर (मास्टर्स) तहका विद्यार्थी दीक्षित भएका छन्। यस वर्ष पनि […]