रेखा र गंगासहित दाङका तीन निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी?

काठमाडाैँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । दाङ क्षेत्र नं १ बाट नेकपा एमालेकी शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन् । घोराही उपमहानगरपालिका-४ डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी हुन् । पच्चीस वर्ष कमलरी जीवन […]

सम्बन्धित सामग्री

विकास निर्माणमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास निर्माणमा तीनै तहका सरकारहरूबीच सहकार्य हुन आवश्यक रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित दाङका जनप्रतिनिधि तथा सचिवालयका कर्मचारीसँग भएको तीनै तहका सरकारको कामको समीक्षा र आगामी योजनाबारे एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घ सरकारबीचको सहकार्यले नै विकासले गति लिन्छ …

दाङ–२ बाट महरासहित तीन जनाको नाम सिफारिस

दाङ निर्वाचन क्षेत्र नं २ मा माओवादीबाट कृष्णबहादुर महरा, रेखा शर्मा र निर्मल आचार्यको नाम सिफारिस भएको छ । नेकपा माओवादी केन्द्रको आइतबार घोराहीमा बसेको जिल्ला स्तरीय भेलाले उनीहरुको नाम सिफारिस गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए ।बैठकले प्रतिनिधिसभाका दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए ।(यसअघि अन्यथा भएकाले सच्चाइएको छ)

महिलामाथि निर्घात कुटपिट गर्नेलाई ६ महिना कैद

दाङ:  गत जेठ २५  भालुवाङमा अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोलाकी दिलमाया पुन मगर माथी कुटपीट गर्ने दुई महिलालाई ६ महिना कैदको फैसला गरेको छ। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बुधवार कुटपीटमा संलग्न राप्ती गाउँपालिका वडा नं. एक भालुवाङकी रेखा गुप्ता र अनिता गुप्तालाई २५...