अर्जेन्टिनाले विश्वकप जित्ने फिफाको अनुमान

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो । यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही सावित भएको थियो […]

सम्बन्धित सामग्री

कस्ले जित्ला विश्वकप ?

विश्वकपका सेमिफाइनल खेल हुनु अगाडि नेपालमा पनि विजेता अनुमान अनुमान गर्नेहरुको लहर छ । कलाकार दीपकराज गिरीले कतारमा जारी फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाको पक्षमा समर्थन देखाएका छन् । गिरीले सामाजिक सञ्जाल मार्फत मंगलबार फिफा विश्वकपको उपाधी अर्जेन्टिना जित्ने भविष्यवाणि गरेका छन् । गिरीले लेखेका छन् – ‘अर्जेन्टिना घर जान्छ पक्का… । तर वर्ल्डकप लिएर’ […]

ज्लाटन इब्राहिमोभिच भन्छन्- यस पटक मेस्सीले विश्वकप जित्ने पहिल्यै लेखिएको छ

दोहा। स्वीडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले कतारमा जारी विश्वकप अर्जेन्टिनाले जित्ने पक्का भइसकेको बताएका छन्। यस पटकको विश्वकप उपाधि अर्जेन्टिनाको नाममा लेखिएको इब्राहिमोभिच बताउँछन्। क्वाटर फाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नुअघि नै इब्राहिमोभिचले विश्वकप विजेताको अनुमान लगाएका हुन्। ‘मलाई लाग्छ, कसले जित्ने भनेर पहिल्यै लेखिएको छ। तपाईँलाई थाहा छ मेरो मतलब कसले जित्छ। मलाई लाग्छ मेस्सीले […]

कसले जित्ला विश्वकप ?

कसले जित्ला विश्वकप ? यो प्रश्नको जवाफ प्राप्त गर्न तपाईंले प्रशिक्षक, खेलाडी, पंडित वा प्रशंसकहरूको राय खोज्न सक्नुहुन्छ। वा तपाईंले नतिजामा ठूलो रकम बाजी लगाएका मानिसहरूलाई पनि सोध्न सक्नुहुन्छ । यो वर्ष पनि विश्व कप जित्ने सम्भावित टोली लगभग हरेक वर्ष जस्तै ब्राजिल रहेको धेरैको अनुमान छ । तर यो निश्चित छैन । अहिलेसम्मका अनुमानहरु […]

‘भारतलाई हराउँदै अष्ट्रेलियाले टि२० विश्वकप जित्छ’– पोन्टिङ

एजेन्सी – दुई पटक विश्वकप च्याम्पियन कप्तान रिकी पोन्टिङले आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्ने बताएका छन् । उनले फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जित्ने अनुमान लगाएका हुन् । विश्व क्रिकेटमा सफल प्रशिक्षकको छवि बनाएका पोन्टिङले आइसिसीसँग कुरा गर्दै फाइनलमा पुग्ने दुई टोली र विजेता टोली अनुमान गरेका हुन् । ‘मलाई लाग्छ […]

टी- २० उपाधिको प्रतिक्षामा क्रिकेट इतिहासकै सफल टिम

जब अस्ट्रेलिया  क्रिकेट टिमको कुरा आउँछ, तब ९० र २००० को दशकको याद आउँछ । यस दौरान अस्ट्रेलियाको टिम हेर्न लायक थियो । टिमलाई ठूला उपाधि जित्ने बानी थियो । लगातार तीनवटा विश्वकप जित्ने पहिलो टिम बनेर अस्ट्रेलियाले रेकर्ड राख्यो । विपक्षी टिमका खेलाडीहरु नै अस्ट्रेलियाको नाम सुनेर डराउँथे । १९९९, २००३ र २००७ मा टिमले एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । जब, २००७ मा टी–२० विश्वकप सुरु भयो । तब फ्यानहरूले यही टिम च्याम्पियन हुने अनुमान लगाएका थिए । तर, अस्ट्रेलियाले टी २० संस्करणम

आईसीसी टी-ट्वान्टी विश्वकप फाइनल: अस्‍ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

एजेन्सी, २८ कात्तिक। आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेल आज अस्‍ट्रेलिया र न्युजिल्यान्ड आइतबार साँझ हुँदै छ । न्युजिल्यान्ड पहिलो पटक टी–ट्वान्टी विश्वकप जित्ने लक्ष्यमा रहने हुँदा लडाइँ अन्तिम क्षणसम्म जारी रहने अनुमान छ । अस्‍ट्रेलिया र न्युजिल्यान्ड यसअघि पनि विश्वकपको फाइनलमा भिडेका थिए । तर सन् २०१५ मा भएको त्यो ओडीआई विश्वकप फाइनलमा अस्‍ट्रेलिया बलियो […]

बक्सरको जिब्रो चिप्लियो

व्यवशायिक बक्सिङको क्षेत्रमा ख्याति कमाएका पाकिस्तानी मूलका बेलायती बक्सर आमिर खानले पनि यसपटकको विश्वकप कसले जित्छ भनेर अनुमान गर्न लगाउँदा उनको जिब्रो चिप्लियो र अन्ट सन्ट उत्तर आयो । उनले पाकिस्तानले अरूले जस्तै विश्वकप जित्ने सम्भावना उत्तिकै छ, तर पाकिस्तानले विश्वकप क्रिकेट जित्ने कुरा म्याच फिक्सिङमा निर्भर गर्छ भने ।

प्लेअर्स टु वाच : ग्रीजमन vs लुकाकु, कसले गर्ला आज गोल? :: Pahilopost.com

विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा आज राती ११:४५ बजे फ्रान्स र बेल्जियम भिड्दैछन्। सन् १९९८ को विश्वविजेता फ्रान्स र यसपटक उपाधि जित्ने अन्डरडग टवलीका रुपमा रहेको बेल्जियमबिचको खेल धेरै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। उत्कृष्ट खेलाडी र फर्ममा रहेका यी दुर्इ टोलीका एन्टोनी ग्रिजमन र रोमेलु लुकाकुमाथि फुटबल समर्थकहरुको