मध्यावधि निर्वाचनको लागि कार्यतालिका सार्वजनिक

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकोमा २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ ।...

सम्बन्धित सामग्री

उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं, २९ असार । लामो समय देखी रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । ३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन । उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी […]

उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडाैँ- लामो समयदेखि रिक्त रहेको  प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ। ३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्। उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उम्मेदवारी दर्ताका लागि आह्वान गर्ने र ३१ असारमा बस्ने […]

बारको निर्वाचन कार्यतालिका सार्वजनिक

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। बारको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।  बारको निर्वाचन चैत १९ मा हुँदैछ। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको...

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक

आइतबार (भोलि) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।...

राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।  आयोगले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । सर्वसम्मत हुन नसके...

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।कांग्रेस निर्वाचन समितिले बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको हो। पार्टीका शीर्ष नेतासँग बुधबारको छलफलपछि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।यसअघि कांग्रेसले तीन पटक महाधिवेशन सारेको थियो। कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण कांग्रेसले समयमै महाधिवेशन गर्न सकेको छैन। सिन्धुपाल्चाेक, बाँके, कैलाली, डाेल्पा सु

निर्वाचन कार्यतालिका सार्वजनिक

सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला आयोगले कार्यतालिका सार्वजनिक गरेको छ।...

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, असार २२ । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएअनुरूप निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वानसमेत गरेको छ । दल दर्ताका लागि असार ३१ देखि साउन […]

एमालेको दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ। सत्तारुढ नेकपा एमालेले दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जकानकारी दिए । कर्यातालिकामा आउँदो असार मसान्तसम्ममा पार्टीका सबै पुराना सदस्यताहरुको नवीकरण गर्ने तथा पार्टीको नयाँ सदस्यता पनि वितरण गर्ने रहेको छ । विगतमा नगरपालिकादेखि गाउँपालिका र वडा तहसम्मका सबै अधिवेशनहरु जहिले […]