प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आज

काठमाडौं : आइतबार प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन  हुँदैछ। गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले घोषणा गरेबमोजिम आइतबार आमनिर्वाचन हुन लागेको हो। बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुने मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका

सम्बन्धित सामग्री

यस्तो छ इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका

इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं- २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं- १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं- १ मा वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो।...

आज आमआमनिर्वाचन: २७५ प्रतिनिधिसभा र ५५० प्रदेशसभा सदस्य छानिँदै

काठमाडौँ- देशभरिका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । प्रतिनिधिसभामा ११० समानुपातिक सांसद र प्रदेशसभामा २२० समानुपातिक सांसदको छनौट पनि यस निर्वाचनले गर्नेछ । निर्वाचनमा कुल २७५ प्रतिनिधिसभा सांसद र ५५० प्रदेशसभा सांसदका लागि मतदान […]

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन : पाँच लाख मतदाताले काठमाडौं उपत्यका छाड्दै

आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न करिब पाँच लाख मतदाता जिल्ला जाने भएका छन् । मतदाता बुधबारदेखि जिल्ला जान थालेको र शनिबारसम्म यो संख्या पाँच लाख पुग्ने काठमाडौं...

धादिङमा नयाँ समीकरण, पुरानै उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा धादिङमा उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । धादिङका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्रमा गठबन्धन र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा...

निर्वाचन घोषणापत्रका लागि एमालेले माग्यो सुझाव

नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणापत्रका लागि सुझाव मागेको छ। एमालेले पार्टी कमिटीबाहिरका शुभेच्छुक तथा आम नागरिकसँग घोषणापत्रका लागि सुझावको आह्वान गरेको हो। 'एमालेप्रति सद्भाव राख्नुहुने जोकोहीले पनि...

कांग्रेसले गरायाे आयोगमा दल दर्ता

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। मंगलबार अपराह्न नेता तथा पार्टी कार्यालयका कर्मचारीहरु आयोग पुगेर दल दर्ता गराएका हुन्। आयोगले साउन २२ देखि...

सरकारमा जान लोसपाको प्रयत्न

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणा भइसकेपछि पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने प्रयत्नमा छ । लोसपाले निर्वाचनमा सत्तागठबन्धनमा सहभागी हुने र सरकारमा पनि जाने गरी ‘प्याकेजमै डिल’ गरिरहेको...

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन समयमै गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ६४औं संसद दिवसको अवसरमा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले...