अमेरिकामा शीतकालीन हिमआँधी : १२ जनाको ज्यान गयो, जनजीवन अस्तव्यस्त

अमेरिकामा शीतकालीन हिमआँधीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ । जनजीवन अस्तव्यस्त भएको छ । हिमआँधीका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । १५ लाखभन्दा धेरै मानिस विद्युत् विहीन हुनुका साथै हजारौँ उडान रद्द भएका बीबीसीले जनाएको छ । साउथ डकोटामा हिउँमा परेका केहीले इन्धन सकिएपछि निक्कै समस्या भोगेका छन् । क्यानडा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका छन् । वायुमण्डलीय चाप घट्दा उत्पन्न चक्रवातले अमेरिका–क्यानडा सीमाका ठूला लेकहरूमा हिमपात भएको छ । विशाल आँधी टेक्सासदेखि मेनसम्म २ हजार माइल फैलिए...

सम्बन्धित सामग्री

मंगलबार न्युयोर्क सिटीमा हिमआँधी र ६ इन्चसम्म हिमपातको १४ प्रतिशत सम्भावना

न्युयोर्क सिटीमा मंगलबार हिमआँधीको सम्भावना रहेको मौषमविदहरुले चेतावनी दिएका छन् । मंगलबार ६ इन्चसम्म हिमपातको १४ प्रतिशत सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमानले एक शक्तिशाली हिमआँधी अमेरिकाको पूर्वी तटमा अगाडि बढिरहेको देखाएको छ । यसले न्युयोर्कमा मंगलबार उल्लेख्यमात्रामा हिउँ जम्मा हुनसक्ने देखाएको छ । सम्भावना १४ प्रतिशतमात्र भएकाले अनुमान गरिएजति हिमपात नहुनसक्छ । राष्ट्रिय […]

अमेरिकामा हिमआँधी, ३४ जनाको मृत्यु

काठमाडौं, पुस १२ ।  संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा ३४ जनाको मृत्यु भएको हो । देशका अन्य राज्य पनि आँधीबाट प्रभावित भएका छन् । पश्चिमी न्युयोर्कका सडक हिउँले पुरिएका छन् भने आपत्कालीन सवारी […]

अमेरिकामा हिमआँधी, २३ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हिमआँधी, न्युयोर्क र न्युजर्सीमा आपतकाल

अमेरिकाको पूर्वी हिस्सामा आएको हिमआँधीले भयानक विनाश मच्चाइरहेको छ । आधीका कारण लगभग ७ करोड मानिसको जीवन कष्टकर भएको छ । न्युयोर्क र बोस्टनमा  बिजुली गएको छ । यसका कारण शहरको गतिविधि पुर्ण रुपमा  रोकिएको छ ।तटिय इलाकामा एक फीटसम्म हिउँको मोटो तह बनेको छ । यसै कारण यहाँ लगभग १.१७ लाख घरको बिजुली काटिएको छ । पूर्वी समुद्र तटमा बस्ने मानिसलाई घरमै बस्नका लागि भनिएको छ र जरुरी नभएको यात्राबाट जोगिनका लागि भनिएको छ ।म्यानहाटनको उत्तरी टापुमा १० इन्चसम्म बरफको ब्ल्याङ्केट देखिएको छ । ल

पाकिस्तानमा हिमआँधी आएपछि जे भयो... (भिडियो)

पाकिस्तानको एक पहाडी रिजोर्ट शहर मुर्रीमा ठूलो हिमआँधी आएपछि १० जना बालबालिका सहित कम्तीमा २२ जनाको मृत्यु भएको छ ।  उक्त शहरमा कम्तीमा एक लाख २५ हजार कारहरू अड्केका छन् ।  राजधानी इस्लामाबादका प्रहरी अधिकृत नवीद इकबाल, उनकी पत्नी र ६ सन्तानको हिउँमा पुरिएर मृत्यु भएको छ ।  धेरै मानिस कारभित्रै जमेर मरेका हुन् भने अन्यले बाटोमा अड्केको कारको हीटर बालेका कारण सास फेर्न नसकेर मृत्युवरण गरेका हुन् ।  गृहमन्त्री शेख रशिदले सडक खुलाउन तथा अड्केका हजारौं मानिसलाई उद्धार गर्न सेना परिचालन गरिए...

१४० वर्ष अघिको रेकर्ड ब्रेक गर्दै अमेरिकामा हिमआँधी

अमेरिकामा एक महिनाभित्र दोस्रो पटक हिमआँधी आएको छ। त्यहाँका विभिन्न राज्य प्रभावित बनेका छन्।उक्त हिम आँधीले १४० वर्षअघिको रेकर्ड तोडिदिएको छ। कोलोराडो, वायोमिंग र नेब्रास्का सहित ६ राज्यमा ४८ घण्टाभित्र ५ फिट हिउँ जमेको छरहिउँ थुप्रिएपछि ८० भन्दा बढी राजमार्ग बन्द भएका छन्। २ दिनमा २४०० भन्दा बढी उडानहरू दुई दिनमा रद्द भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।उक्त हिम आँधीका कारण करिब ३५ लाख मानिसहरू प्रभावित भएका छन्। मौसम विभागका अनुसार मार्चमा अमेरिकामा प्रायः हिउँ पर्दैन।यहाँ तापक्

बहुभाषिक फिल्म ‘हिमआँधी’ बन्ने

नेपाली, नेवारी, अंग्रेजी र चिनियाँ भाषाको प्रयोग गरी बहुभाषी फिल्म ‘हिमआँधी’ बन्ने भएको छ । महाजु फाउन्डेसन भक्तपुरले निर्माण गर्न लागेको फिल्मको हालै त:बहालमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुभमुहूर्त गरे ।