काठमाडौं। आज २०८२ साल मंसिर १२ गते शुक्रबार। मंसिर शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले […]
काठमाडौं – आज २०८२ साल मंसिर १२ गते शुक्रबार। मंसिर शुक्ल पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २८ तारिख। गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश : […]
अमेरिकी संघीय न्यायाधीश सनशाइन सुज्यान साइक्सले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको जुलाइबाट लागु गरिएको एक विवादित नीतिलाई खारेज गरिदिएका छन् । उक्त नीति र बोर्ड अफ इमिग्रेशन अपिलको निर्णयले विनाभिसा अमेरिका प्रवेश गर्ने अधिकांश आप्रवासीलाई उनीहरुको अदालती प्रकृयाभरि अनिवार्य रुपमा हिरासतमा बस्न बाध्य पारेको थियो । नयाँ नीति घोषणा भएको केही समयपछि, आप्रवासी अधिकारका लागि वकालात […]
हिपहिरोका कारण गत कार्तिक १८ गते दोलखा पदमार्गमा गएका पर्यटकहरूलाई उद्दार गर्नुपर्ने अवस्था आयो । तर उनीहरुको उद्दारमा ४ दिनसम्म लागेको थियो। दुई जनालाई दुई दिन लगाएर जीवितै उद्धार गरियो भने हिमपहिरोमा परेका ७ जनाको मृत्यु भयो। मृतकमध्ये पाँच विदेशी र दुई नेपाली थिए। दोलखामा मात्र होइन, कार्तिक महिनामा एक्कासि आएको मौसमी परिवर्तनले पूरै देश अस्तव्यस्त […]
जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री कञ्चन बिच्छालाई निलम्बन गर्दै प्रदेश सभाबाट फिर्ता बोलाउने निर्णय गरेको छ। एमाले नेता सरोज यादवको नेतृत्वमा मधेश सरकार गठन हुने क्रममा पार्टीको निर्णयविपरीत सरकारमा प्रवेश गरेकी बिच्छा हाल वन तथा वातावरण मन्त्री छिन्। बिहीबार बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा बिच्छालाई […]
जनवरी १ देखि नेपाल आउने हरेक विदेशीको नयाँ प्रणालीमार्फत ट्रयाकिङ गरिने भएको छ। नेपाल सरकारको अध्यागमन विभागले विदेशी नागरिकहरूको प्रवेश, बसाइ र गतिविधिलाई व्यवस्थित गर्न ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को विकास गरेको हो। यो प्रणालीलाई जनवरी १, २०२६ देखि अनिवार्य रूपमा लागू गर्ने तयारी गरिएको छ। विभागका अनुसार, यो प्रणाली नेपाल पक्ष राष्ट्र भएका […]