‘म्याच फिक्सिङ’को हल्लाले कांग्रेसमा तनाव, धवल र इस्तियाकबीच खास टक्कर

कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर र जसपा नेता इस्तियाक राईबीच चुनावमा एकअर्कालाई सघाउने गरी ‘म्याच फिक्सिङ’ गरेको हल्ला निर्वाचन क्षेत्रभर फैलियो ।