प्रदेश २: आईसीयू र भेन्टिलेटर नपाएर बिरामी ज्यान गुमाउँदै, सरकारको ध्यान बारुणयन्त्र र मन्दिरमा

यद्यपि कोरोना महामारीमा अस्प्तालमा आईसीयू बेड, भेन्टिलेटर अभावमा उपचार नपाएर बिरामीको मृत्यु भइरहेको बेला प्रदेश सरकारले बारुणयन्त्र खरिद गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ