द्वन्द्वका घाइतेले उपचार नपाउँदाको पीडा

कञ्चनपुर– सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका कृष्णपुर नगरपालिका–६ बञ्जरियाका जीतबहादुर करियाकङ्ग्रहवाले आर्थिक अभावले शरीरमा रहेको गोली निकाल्न नसक्दा कष्टकर जीवन बिताउँदै आएका छन् । बायाँ खुट्टा, कम्मर र घुँडामा लागेको गोली निकाल्न नसक्दा उहाँले असैह्य पीडा सहेर बस्नुपरेको छ । “गोलीकै कारण खुट्टा आधा मात्रै चल्छ”, उनले भने, “पीडा खपिनसक्नु छ । पीडा सहेर बस्नुबाहेक […]