कोरोनाले कर्णालीमा पदयात्रा बन्द

कोरोना महामारीको संक्रमणसँगै कर्णालीमा पदयात्रा फेरि ठप्प भएको छ । झण्डै एक वर्षपछि फागुन चैत महिनामा सुरू भएको पदयात्रा वैशाख लागेसँगै रोकिएको हो । भर्खरै पुरानै लयमा फर्किन थालेको पर्यटन क्षेत्र फेरि कोरोनाका कारण बन्द भएको हो ।जुम्लाका पर्यटन व्यवसायी नोर्बु लामाले कोभिडपछि पहिलो पदयात्राका रुपमा फागुनमा भारतीय पर्यटकलाई जुम्ला हुँदै हुम्लाको सिमकोटसम्म ३० दिनको […]