भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी तथा साहित्यकार महेश विक्रम शाह दोषी ठहर

नेपाल प्रहरीका पूर्व डीआईजी तथा साहित्यकार महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।