स्वास्थ्य र मानव विकास सचेतना

अक्टोबर महिना स्वास्थ्य र मानव विकासका दृष्टिकोणले विशेष महिनाका रुपमा मनाइन्छ । यस महिनामा स्वास्थ्य र मानव विकाससँग सम्बन्धित थुप्रै कार्यक्रम विश्वव्यापीरुपमा मनाइन्छ । यो लेख मार्फत तिनै विभिन्न महोत्सवको चर्चा गर्न खोजिएको छ । विश्व मानसिक स्वास्थ्य दिवस (अक्टोबर १०) सबैको लागि मानसिक उपचार सेवा नाराका साथ यो वर्षको मानसिक स्वास्थ्य दिवस मनाइयो । यस अवसरमा मानसिक समस्याको पहिचान, यसको कारण र सम्भाव्य निवारणका सम्बन्धमा जनचेतना जगाउने, बढ्दो आत्महत्या वा आत्महत्या गर्ने विचारलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ गतिविधि सञ्चालन गरिए । यो दिवस विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा विभिन्न निकायको प्रायोजन र सम्बन्धित सरकारहरुको आयोजनामा विश्वभरी मनाइने गरिन्छ । अन्तर्राष्ट्रिय प्रकोप न्यूनीकरण दिवस (अक्टोबर १३)

सम्बन्धित सामग्री

‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद क्षेत्रमा विकास भएको छ’

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पछिल्लो समय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताएका छन् । शनिबार काठमाडौंमा प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता उद्घाटन गर्दै पुनले पञ्चायत र राजतन्त्रपछिको गणतन्त्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताए ।  तर जनताको आकांक्षा अनुसार भने […]

एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने कांग्रेसको घोषणा

नेपाली कांग्रेसले स्वास्थ्यमा नयाँ प्रणाली विकास गर्ने घोषणा गरेको छ। कांग्रेसले निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने विषय सार्वजनिक गरेको हो।

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने

सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने छलफल सुरु भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आवमा बजेट विनियोजन गरेपछि प्रतिष्ठान बनाउने विषयमा छलफल सुरु भएको हो।प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयले विभिन्न छलफलसमेत सुरु गरिसकेको छ। कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको सरोकारवालाले बताउँदै आ

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ।...

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने

सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ। बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले आगामी आर्थिक बर्ष २०७९–०८० को बजेट प्रस्तुत गर्दै  सो कुराको जानकारी गराए। स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न ५१ करोड ४५ लाख बजेट विनियोजन गरिएको उनले बताए।यस्तै पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने छ भने राकममा ट्रमा सेन्टरको स्थापना गरिने संघीय सरकारको समन्वयमा स्थापना गरिन

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयकी सचिव जोशीलाई स्वास्थ्य मन्त्रालय तानियो

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव रिता भण्डारी जोशीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई स्वास्थ्य मन्त्रालयमा तानेको हो।

महालक्ष्मी विकास बैंकको निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महाकाली जनज्योति आधारभूत विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा स्थानीय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी समेत प्रदान गरिएको बैंकले जनाएको छ ।बैंकले प्रदेश–१ मा ५, प्रदेश–२ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली […]

महालक्ष्मी विकास बैंकको निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धुम्रबराह माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा कोभिड एन्टिजेन, रक्तचाप र सुगरको निशुल्क परीक्षण गरिएको थियो ।निःशुल्क स्वास्थ्य शिविरबाट करिव १०० जना लाभन्वित भएको बैंकले जनाएको छ । कोरोना भाइरस नियन्त्रणको प्रयास र समयमै रोगबारे जानकारी होस भन्नेर उक्त कार्यक्रम […]