धानमा ‘राते’ रोग फैलियो

बाला लाग्नुपर्ने धानमा रोग लागेपछि यहाँका किसान चिन्तित छन् । रोगले यस वर्ष धानको उत्पादन घट्ने कृषि कार्यालयले जनाएको छ । जिल्लाको पश्चिम क्षेत्रको आधाभन्दा बढी क्षेत्रफलमा लगाइएको धानमा ‘राते’ रोग देखिएको हो ।