कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै इलाम नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नगरवासीसँग प्रत्यक्ष जोडिएका बिषय भएकाले नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, वनवातावरण, सामाजिक एवम् आर्थिक विकास र शुसासनलगायत क्षेत्रलाई महत्व दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।११औं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई शनिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको […]