खेल क्षेत्रलाई क्रियाशील र चलायमान गराउनुुपर्छ: मन्त्री गहतराज

काठमाडौँ, १० मङ्सिर: युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रका चुनौतीलाई अवसरका रुपमा सदुपयोग गर्दै काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिए । मन्त्रिस्तरीय निर्णयअनुसार मोहम्मद फाजिल (काठमाडौँ), लामा पेमा डोल्मा (मकवानपुर), जनकप्रसाद बर्ताैला(मकवानपुर), दीपेन्द्र […]

सम्बन्धित सामग्री

विद्यालय खेल मैत्री हुनुपर्छ : मन्त्री गहतराज

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सबै सामुदायीक विद्यालय खेल मैत्री हुनुपर्ने बताएका छन्। बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७ औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री गहतराजले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेल मैत्री हुनुपर्ने बताए।सामुदायीक विद्यालयले खेलकुदको विकासका लागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै गहतराजले भने, ‘हाम्रा प्राय सबै समुदायीक विद्यालयहरु खेल मैत्री छन्। संस्थागत भन्दा सामुदायीक विद्यालय

विद्यालयहरू खेलमैत्री हुनुपर्छ : खेलकुद मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन् । सामुदायिक विद्यालयहरूले खेलकुदको विकासका लागि अहम भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “हाम्रा प्राय सबै सामुदायिक विद्यालयहरू खेलमैत्री छन । संस्थागत भन्दा सामुदायिक वि