आयल निगमको कार्यकारी निर्देशकमा आवेदन दिएका १६ जनाको प्रस्तुतीकरण ८ फागुनदेखि, एकको आवेदन रद्ध

नेपाल आयल निगमको कार्यकारी निर्देशक हुन आवेदन दिएका १६ उम्मेदवारलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ फागुनदेखि प्रस्तुतीकरणका लागि बोलाएको छ । १६ माघसम्मको समयसिमाभित्र आवेदन दिएकामध्ये भगवानपुर–२, सिराहाका संजयकुमारको...