काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमा पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको हो। बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने सहभागी ...
काठमाडौं । नेकपाको दुवै पक्षले स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् । ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ । कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदम...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक लम्बिएको छ। विकास र सहयोगसम्बन्धी अमेरिकी सहायता गर्ने निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा विवाद हुँदा समितिको बैठक लम्बिएको हो।
स्थायी समिति ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यहरूले सरकारको आलोचना गरेका छन्।
सरकारले जनतामा सकारात्मक सन्देश दिन नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन्।
पार्टीका नीति सरकारले लागू नगरेको कारण पार्टीले सरकारका कामको स्वामित्व लिने अवस्था नरहेको उनीहरूले बताएका हुन्।
अध्यक्षहरू र महासचिव समयमै उपस्थित नभएको भन्दै नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बालुवाटारबाट बाहिरिएपछि शनिबार अपरान्ह बसेको सचिवालय बैठकले २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।