चीनले लग्यो ‘भद्र’ र ‘रुपसी’

२८ असार, काठमाडौं । नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंडाको जोडी बिहीबार हस्तान्तरण गरेको छ । बिहीबार बिहान राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा 'भद्र' र 'रुपसी' हस्तान्तरण गरेका हुन् । 'भद्र' र 'रुपसी'लाई मंगलबार चितवन …