अफगानिस्तानमा हिमपातले सहायता सामाग्री वितरणमा समस्या

एजेन्सी । संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघ संस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको परेको छ । पछिल्ला केही दिनयता अफगानिस्तानमा वर्षा र हिमपातहुँदा मानवीय सहयता वितरणमा अवरोध उन्त्पन्न भएको छ । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि बाक्लो हिउँ पर्दा जनजीवन निकै कष्टकर भएको छ । अफगानिस्तानको […]