जनकपुरधाम गोलीकाण्डः एक आरोपित पक्राउ

जनकपुरधाम उपमहानगरपालिका १९ शिवपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका ८ निवासी १८ वर्षीय मुकेश मुखियालाई गोली प्रहार गर्ने आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने जनकपुरधाम १९ का रुपेश यादव छन्।...

सम्बन्धित सामग्री

सिरहामा हत्कडी खुस्काएर फरार भएका बाल यौन दुर्व्यवहारका अभियुक्त पुनः पक्राउ

जनकपुरधाम – सिरहा प्रहरीको हिरासतमा रहेका बाल यौन दुर्व्यवहारका आरोपित हत्कडी खुस्काएर फरार भएको एक दिनपछि पुनः पक्राउ परेका छन्। शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय सिरहामा मिशिल देखाउने क्रममा जिल्ला सरकारी वकिल कार्यालय सिरहाको गेटअगाडिबाट हत्कडी खुस्काएर फरार भएका लहान नगरपालिका–२१ बस्ने ३० वर्षीय छोटु सदाय पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। फरार […]

प्रहरी भ्यानबाट बलात्कारका आरोपित फरार

जनकपुरधाम- धनुषामा प्रहरीको भ्यानबाट बलात्कारका अभियुक्त फरार भएका छन्। बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका-१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया आइतबार साँझ करिब ७ बजे प्रहरीको गाडीबाट हाम फालेर फरार भएका हुन् आइतबार धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराइ इलाका प्रहरी कार्यालय, सबैला लग्ने क्रममा प्रहरीकै गाडीबाट यदुकुहास्थित कमला नहरमा हाम […]

झा दम्पती हत्या आरोपी तेजनारायण दुई वर्षपछि पक्राउ

७ माघ, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उनकी श्रीमती गीता देवीको हत्यामा संलग्न एक आरोपित दुई वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटना पश्चात फरार स्थानीय ७२ वर्षीय तेजनारायण झा रहेका छन् । उनलाई झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले […]

महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साह पक्राउ

जनकपुरधाम। महोत्तरीका मिटरब्याजी आरोपित अनिरुद्ध साह पक्राउ परेका छन्। उनी शनिबार राति महोत्तरीको भंगहा नगरपालिका– ५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ परेका हुन्। महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार पक्राउ परेका साहमाथि ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही गरिनेछ।

निहारिका प्रकरण : बलात्कार आरोपित शिवराज श्रेष्ठ पक्राउ

जनकपुरधाम । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको घटनाका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार साँझ उनलाई संयुक्त रूपमा खटएको अपराध अनुसन्धान महाशाखा र धनुषा प्रहरीको टोलीले पक्राउ गरेको हो । धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको बताए । यद्यपि अन्य कुरा उनले खुलाउन मानेनन् । उच्च अदालत जनकपुरले भदौ...

पेट्रोल पम्प सञ्चालकको हत्या अभियोग लागेका चौधरीले पाए जिल्ला अदालतबाट सफाइ

जनकपुरधाम : पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियोग लागेका जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई धनुषा अदालतले सफाइ दिएको छ।२०७६ कात्तिक ६ मा जनकपुरधाम १४ मुजेलियास्थित आरोपित दामोदरको घरमा इन्धनको पैसा माग्न जाँदा मनोज गोली प्रहारबाट मारिएका थिए। घटनालगत्तै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा दामोदरलाई प्रहरीले २ थान पेस्तोल र २२ राउण्ड गोलीसहति पक्राउ गरेको थियो।घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा दामोदरको झोलाबाट १ थान कट

क्राइम ब्रान्चको नाममा मोटरसाइकल चोरी गर्ने एक पक्राउ

धनुषामा क्राइम ब्रान्चको व्यक्ति रहेको भन्दै मोटरसाइकल चोरको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छन् । आरोपित चोरले ‘क्राइम ब्रान्चको व्यक्ति हुँ’ भनेर डर त्रास देखाइ मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ परेको धनुषा प्रहरीले जनाएका हुन् ।मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थमौना टोल बस्ने १९ वर्षीय टिका यादवलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जतेन्द्र बस्नेतले जानकारी दिए । आइतबार ‘क्राइम ब्रान्चको व्यक्ति हुँ’ भन