पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण

काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकिएको बताएका छन् । आज बसेको जसपा पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसदमा लिने विश्वासको मतमा मतदान नगर्ने निर्णय गरेको छ । तर सांसदले संसदमा आफ्नो विवेक प्रयोग गर्न पाउने निर्णय पनि गरेको छ ।त्यो निर्णयका कारण पार्टी विभाजनबाट जोगिएको उनले बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने पक्षमा छन् भने अर्क

सम्बन्धित सामग्री

पद छाड्दा प्रदेशमा पार्टी विभाजन रोकियो : डोरमणि पौडेल

हेटौंडा : बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफूले पद छोड्दा बागमती प्रदेशमा पार्टी विभाजनबाट रोकिएको बताएका छन्।बिहिबार पत्रकार सम्मेलन गर्दै पौडेलले आफूले पद त्याग गरेर पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएको बताएका हुन्। पहिलेदेखि नै पार्टी एकताको सन्देश दिन आफूहरुले एकताबद्ध भएर काम गर्दै आएको भन्दै पौडेलले पार्टीलाई विभाजन हुन नदिन मुख्यमन्त्री पद त्याग गरेको बताए। ‘केन्द्रमा दल दर्ता हुन लागि सकेको थियो। उता दल दर्ता हुँदा हाम्रो यहाँको धेरै उता जाने स