एक वर्षमा एउटा कानुन बनाइयो भन्दा अप्ठ्यारो लाग्छ: सांसद् पाेखरेल (अन्तर्वार्ता)

नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आआफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ।...

सम्बन्धित सामग्री